नेपाल फाइनान्स र हिमालयन डिष्टिलरीको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को शिर्ष कारोबार

२३ बैशाख २०८१, आईतवार १५:०८

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज(नेप्से) आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा नेपाल फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, हिमालयन डिष्टलरी, पोखरा फाइनान्स, आइएमई लाइफ, शाईन शेसङ्गा, आरएसडिसी, फष्ट माईक्रोफाइनान्स, गोखार्ज फाइनान्स, प्राईम कर्मशीयल बैंकको प्रमोटर शेयर र हिमालयन रिको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*