नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस शेयर सूचीकृत

२३ बैशाख २०८१, आईतवार १५:१७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको ४ प्रतिशत बोनस बापतको ४० लाख कित्ता शेयर सूचीकृत भएको हो । अब हितग्राहीको खातामा बोनस जम्मा भए पश्चात खरिदबिक्री गर्ने सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*