आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२६ बैशाख २०८१, बुधबार १५:१८

काठमाडौं । नेप्सेमा झिनो अंकको गिरावट आएको छ। आज इन्फिनिट लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् ।

त्यस्तै, दोल्ती, समता लघुवित्त, ग्रामीण विकास लघुवित्त, श्रीजनशील लघुवित्त, माहुली लघुवित्त, माथिल्लो मैलुङ, एनएमबी माईक्रोफाइनान्स, नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*