सिटिजन बैंकको नयाँ सञ्चालकमा ईला शर्मा नियुक्त

२७ बैशाख २०८१, बिहीबार १०:२१

काठमाडौं । सिटिजन बैंकले नयाँ सञ्चालकमा ईला शर्माज्यूलाई चयन गरेको छ । बैंकको बैशाख २६ गते बसेको सञ्चालक समिति बैठकले नयाँ सञ्चालकमा शर्मालाई नियुक्त गरेको हो ।

साथै, बैंकको सोही सभाले सञ्चालक सीता कार्कीले दिएको राजिनामालाई पनि स्वीकृत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*