बीमा भएको विकृतिहरु समाधान तिर नियामकको भुमिका खेल्नु पर्छ: महासचिव केसी

१ जेष्ठ २०८१, मंगलवार १८:३४

काठमाडौँ । पेसागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीले दक्षिण एशियामा नै नेपाल बीमाको लागि खानि भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाल दक्षिया एशियाकै बीमाको खानी भएको क्षेत्र हो । यसमा समय अनुसार पोलिसि आउनु पर्छ । बीमा ससाना गरिबहरुको घरदैलोमा समेत पुग्नु पर्छ’

बीमा भएको विकृतिहरु समाधान गर्न तिर सबै अग्रसर हुनु पर्ने उनको भनाइ रहेको थियो । बीमा क्षेत्रका लगानीकर्ता, कर्मचारी, अभिकर्ता, सर्भेयरको बीमा प्राधिकरण अभिभावक बन्नु पर्ने उनको तर्क थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*