जीवन बीमाका लागि आगामी वर्ष उत्साहमय हुनेछः अध्यक्ष पौडेल

१ जेष्ठ २०८१, मंगलवार १८:४७

काठमाडौँ । जीवन बीमा संघका अध्यक्ष पोषकराज पौडेलले जीवन बीमाका लागि आगामि वर्ष उत्साहमय हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उनले प्राधिकरणको साथसहयोगतले थप आगामी वर्ष उत्साहमय हुने बताएका हुन् ।

बढ्दो जोखिमलाई हस्तान्तरण गर्दै अघि बढ्नु पर्ने बताए । उनले भने, ‘आगामी दिनसम्म गाउँ गाउँका दुरदराजसम्म पुग्नु पर्छ । बीमाको दायरण ५० प्रतिशत मात्र नभइ अझै वृद्धि गर्ने पर्छ ।’

बीमा गराउन झोला बोकेर घरदैलोमा पुग्ने अभिकर्तालाई प्रोत्साहन गर्ने पर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*