बीमा प्राधिकरण सफल नियामक बन्न सफल छः सुर्य प्रसाद सिलवाल

१ जेष्ठ २०८१, मंगलवार १९:२२

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सबै नियामक निकायसँग मिलेर बीमा नियमन प्रभावकारी बनाउने प्रतिबद्दता जनाएका छन् ।

नेपाल बीमा प्राधिकरणकाे ५६ ओैं बार्षिकाेत्सवकाे अवसरमा आज आयाेजित विशेष समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा प्राधिकरण एक सफल नियामक निकायकाे रूपमा स्थापित हुन सफल भएकाे बताए ।

अध्यक्ष सिलवालले नेपाल सरकारकाे सहयाेगप्रति आभार व्यक्त गरे । अध्यक्ष सिलवालले नेपाल राष्ट्र बैंक, सेबाेन लगायतका निकायसँग मिलेर बीमा क्षेत्रलाई अझै उत्कृष्ट नियमन गर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*