पिपुल्स पावर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२ जेष्ठ २०८१, बुधबार १५:०४

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा पनि पिपुल्स पावरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको आज ११ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्स, साग्रिला बैंक, सोनापुर मिल्स, शिवम् सिमेन्टस, पोखरा फाइनान्स, सर्वोत्तम सिमेन्टस, सिईडिबी, आरएसडिसी लघुवित्त, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*