दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक ?

२ जेष्ठ २०८१, बुधबार १५:१३

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, युनिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, माण्डु, बुद्ध भूमि, सुपर माई, समाज लघुवित्त, कृषि विकास बैंकको डिभेञ्चर ८३, महिला लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*