नेप्सेमा एक कम्पनीको हकप्रद शेयर सूचीकृत

२ जेष्ठ २०८१, बुधबार १६:४५

काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत  भएको छ।

कम्पनीको आज ९ लाख ८१ हजार ९० कित्ता शेयर सूचीकृत भएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*