सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्यो

४ जेष्ठ २०८१, शुक्रबार ११:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत जोखिमभार घटाएको हो ।

‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ’ भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*