मौद्रिक नीति समीक्षामा नीतिगत दर, निक्षेप संकलन दर र बैंक दर यथावत

४ जेष्ठ २०८१, शुक्रबार १२:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरहरु यथावत राखेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगतदर ५।५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ७ प्रतिशत मा यथावत राखेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*