मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

४ जेष्ठ २०८१, शुक्रबार १७:४१

काठमाडौँ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापकतर्फको शेयर स्वामित्व १० प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो ।

यसअघि संस्थापकतर्फ कायम रहेको ६०.४० प्रतिशत स्वामित्व घटाएर ५९.४० प्रतिशत कायम भएको हो । सर्वसाधारणमा १० प्रतिशत शेयर संस्थापकबाट परिणत भएसँगै सर्वसाधारणतर्फ ४० दशमलव ६० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*