आरएसडीसी लघुवित्तको सेयर संरचना परिवर्तन

७ जेष्ठ २०८१, सोमबार १८:३८

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएर संस्थापक तर्फ ५१ र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत कायम भएको छ ।

नेप्सेका अनुसार यसअघि संस्थापक र सर्वसाधारणको सेयर संरचना अनुपात ७० र ३० प्रतिशत थियो । हाल यस संस्थाको कुल ९४ लाख ४३ हजार ५१०।६५ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये संस्थापक समूहको सेयर हिस्सा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*