भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन–कुन शाखा खुल्छन् ?

९ जेष्ठ २०८१, बुधबार १८:३९

काठमाडौँ । भोलि अर्थात् जेठ १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो ।

भोलि सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा सुचारु नै राख्ने भएका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*