मुनाफामा अब्बल रहेका लघुवित्त संस्थाहरुको आरओई: लगानी प्रतिफलका आधारमा कुन कति सशक्त ?

१० जेष्ठ २०८१, बिहीबार १२:०६

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ।लघुवित्तहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार मुनाफामा रहेका कम्पनीहरुको लगानीको प्रतिफलको अवस्थाको बिषयमा लगानीकर्ताहरुले जान्न पाउनुपर्दछ ।

शेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई (रिटर्न अफ इक्विटी) लाई आरओई भनिन्छ ।

तेस्रो त्रैमासको रिर्पोट अनुसार धेरै गुराँस लघुवित्तको आरओई रहेको छ । यसको आरओई २४।२० प्रतिशत छ ।

दोस्रोमा, साधना लघुवित्तको १५।७५ प्रतिशत रहेको छ।

तेस्रोमा नेरुडे लघुवित्तको १४।०९ रहेको छ ।

चौथौमा आरएसडीसीको रहेको छ। लघुवित्तको १३।५३ रहेको ।छ

आरओईको विषयमा बुझ्दा बैंकसँग भएको कुल पुँजीलाई वार्षिक खुद नाफाले भाग गरेर १०० ले गुणा गर्दा आउने योग नै आरओई हो ।सेक्टरको औसत आरओई भन्दा माथि रहेका कम्पनीहरु लगानीका लागि छनौट गर्नु राम्रो मानिन्छ।

आरओईको विषयमा बुझ्दा बैंकसँग भएको कुल पुँजीलाई वार्षिक खुद नाफाले भाग गरेर १०० ले गुणा गर्दा आउने योग नै आरओई हो ।सेक्टरको औसत आरओई भन्दा माथि रहेका कम्पनीहरु लगानीका लागि छनौट गर्नु राम्रो मानिन्छ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*