विष्णु मणि गौतमको अध्यक्षतामा आशा लघुवित्तको संचालक समिति चयन

१४ जेष्ठ २०८१, सोमबार १०:०५

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समिति चयन भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले विष्णु मणि गौतमको अध्यक्षतामा समिति चयन गरेको हो ।

संचालक समितिमा संस्थापक समूहबाट कविता पोख्रेल, सि.ए. विमल डंगोल (रावाका प्रतिनिधि), नारायण प्रसाद घिमिरे (सीआईटीका प्रतिनिधि) र हेमन्त पौडेल संचालकमा नियुक्त भएका छन् ।

त्यस्तै, सर्वसाधारण समूहबाट अविनास सिलवाल र स्वतन्त्रबाट विजय कुमार क्षेत्री संचालकमा नियुक्त भएका छन् ।

1716732748476

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*