भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन–कुन शाखा खुल्छ ? (सूचीसहित)

१४ जेष्ठ २०८१, सोमबार १८:०८

काठमाडौँ । भोलि अर्थात् जेठ १५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

बिदाका दिनमा पनि बैंकहरुले भने सेवा दिने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले बैंकिङ सेवा प्रदान गर्ने लागेको हो ।

कुन-कुन शाखा खुल्छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*