सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने सरकारको घोषणा

१५ जेष्ठ २०८१, मंगलवार १६:०७

काठमाडौँ । सरकारले सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

कानुन परिमार्जन गरी सहकारी नीति बमोजिम सहकारी संचालनको ब्यवस्था गरिने बताए । साथै, बचत तथा ऋणी सहकारी संस्थाको मर्जरमा प्रोत्साह गर्ने बताए । .

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*