सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता कायम गरिने

१५ जेष्ठ २०८१, मंगलवार १६:४७

काठमाडौं। सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता कायम गरिने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोषबाटै स्वास्थ्य बीमा गराउने व्यवस्था गर्ने बताएका हुन । ‘सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता गरेर कोषमा सहभागी योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत गरिने व्यवस्था गरिनेछ, मन्त्री पुनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*