नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशील सुवेदी नियुक्त

१६ जेष्ठ २०८१, बुधबार १८:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रवक्ताको जिम्मेवारी प्राधिकरणका निर्देशक सुशील देव सुवेदीलाई दिएको छ ।

साथै, प्राधिकरणकी उप–निर्देशक पुनम ज्ञवाली श्रेष्ठलाई सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*