यस्तो छ प्रभु बैंकको २२औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

२० जेष्ठ २०८१, आईतवार ११:३३

काठमाडौँ । प्रभु बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समिति अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा बैशाख २० गते कम्पनीको केन्द्रिय कार्यालयमा सभा सम्पन्न भएको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरको हो ।

1717301605232

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*