समाज लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

२१ जेष्ठ २०८१, सोमबार १०:४०

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको जेठ २० गते साझ ६ बजे बसेको उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*