नेप्सेमा थप दुई कम्पनीको २० लाख कित्ता बोनश शेयर सूचीकृत

२१ जेष्ठ २०८१, सोमबार १२:३२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज सल्ट ट्रेनिङ्ग र डिप्रोक्स लघेुवित्तको बोनश शेयर सूचीकृत भएको हो ।

सोमबार सल्ट ट्रेनिङ्गको १५ प्रतिशतका दरले ४ लाख १८ हजार र डिप्रोक्स लघुवित्तको १० प्रतिशतका दरले १५ लाख ५१ हजार कित्ता बोनश शेयर सूचीकृत भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*