श्रीलंका बिफिनको कार्यक्रमका लागि गएका सिटिजन्स बैंकका डेपुटी सिईओ काफ्लेको निधन

२१ जेष्ठ २०८१, सोमबार २१:५१

काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सिईओ पारस कुमार काफ्लेको हृदयघातका कारण निधन भएको छ ।

बैंकको सिईओ सहित सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको फर्किनु पूर्व नै उनको निधन भएको हो ।

चार दिन अघि मात्रै श्रीलंका बिफिनको कार्यक्रमका लागि बिफिनका सदस्य संस्थाका प्रतिनिधिहरु श्रीलंका पुगेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*