सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२२ जेष्ठ २०८१, मंगलवार १०:५३

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सुनतोलामा एकैदिन एक हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*