सिद्धार्थ क्यापिटलमा रोजगारीको अवसर

२२ जेष्ठ २०८१, मंगलवार १४:३२

काठमाडौँ । सिद्धार्थ क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ/बिजनेश डेभलपमेन्ट एसिस्टेन्ट (पोखरा) का लागि कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ २८ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*