टुँडिखेलमा देखाइने ‘टी–२० विश्वकप’को तयारी पूरा

२२ जेष्ठ २०८१, मंगलवार १९:१९

काठमाडौं ।  टुडिखेलमा देखाइने ‘टी–२० विश्वकप’को तयारी पूरा भएको छ । मंगलबार राति ९स्१५ मा नेपाल र नेदरल्याण्डसबिच खेल हुँदैछ । सो खेल काठमाडौँ महानगरपालिका र ओपन डोर्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा देखाइने भएको छ ।

खेल सुरु हुनुभन्दा अगाडि कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतले टुँडिखेलमा सांगीतिक प्रस्तुति समेत दिनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*