१६ कम्पनीको शेयर मूल्य घट्यो, प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

२३ जेष्ठ २०८१, बुधबार १८:०३

काठमाडौँ । साताको चौथो दिने शेयर बजार एकल अकंले ओरालो लागेको छ । बजार ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य घटेको हो ।

यसदिन वाणिज्य बैंकको शेयर मूल्य ७.४५ अकंले घटेर १११७.१९ बिन्दुमा बन्द भएको छ । आज कारोबारमा आएका १९ वाणिज्य बैंक मध्य १६ कम्पनीको शेयर मूल्य घटेको हो । आज ३ बैंकको शेयर मूल्य बढेको छ ।

बुधबार एनआइएमबि बैंकको ०.०६ प्रतिशत, प्रभु बैंकको ०.१४ प्रतिशत र सानिमा बैंकको ०.६० प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*