फाइनान्समा लगानीकर्ताको आर्षकण, प्रतिकित्ता कति छ शेयर मूल्य ?

२३ जेष्ठ २०८१, बुधबार १८:२१

काठमाडौँ । आज शेयर बजार घटेपनि फाइनान्स कम्पनीको शेयर मूल्य बढेको छ । फाइनान्स समूहको शेयर ०.०९ प्रतिशत अर्थात २.०९ अकंले बढेर २२०४.०९ बिन्दुमा बन्द भएको हो ।

फाइनान्समा पछिल्लो समय लगानीकर्ताको आकर्षण थपिदै गएको छ । आज कारोबारमा आएका १५ फाइनान्स कम्पनी मध्य ७ कम्पनीको शेयर मूल्य बढेको हो ।

आज प्रोगेशिभ फाइनान्सको ४ प्रतिशत, जानकी फाइनान्सको २.०१ प्रतिशत, बेष्ट फाइनान्सको १.१५ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*