तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू

२४ जेष्ठ २०८१, बिहीबार ०९:५०

काठमाडौं । शुभम पावर लिमिटेडले निर्णाण एवम् सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।

२०८० असार २ गते आएको बाढीले व्यापक क्षती पुर्याएपछि आयोजना पूर्ण रूपले बन्द भएको थियो । बाढीले बन्द भएको आयोजनाको मर्मतपछि जेठ २२ गतेदेखि पुनः पूर्ण रूपले सञ्चालनमा आएको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*