गुराँस लघुवित्तले माग्यो कर्मचारी, केके चाहिन्छ योग्यता?

२९ जेष्ठ २०८१, मंगलवार ०९:२०

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्ति गर्नेगरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत एक जना, सुपरभाईजर तीन जना, वरिष्ठ सहायक ६ जना, कनिष्ठ सहायकहरू केही संख्यामा माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक जोकोहीले आवश्यक कागजात सहित असार ११ गतेभित्र तोकिएको माध्यमबाट आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*