जाल्पा र किसान लघुवित्तले मातृभूमि लघुवित्तको नामबाट कारोबार सञ्चालन गर्ने

३० जेष्ठ २०८१, बुधबार १७:१३

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तिय संस्थाले मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति पाएका छन् ।

जाल्पा सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्र लेख्दै यसबारेमा जानकारी दिएको हो ।उक्त पत्रमा लेखिएको छ,ूबुटवल उपमहानगरपालिका (११ रूपन्देहीमा रजिस्टर्ड कार्यालयस्थित जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र लम्कीचुहा लगरपालिका (४, कैलालीमा रजिस्टर्ड कार्यालय भएको किसान लघुवित्त वित्तिय संस्था लि। बीच एक आपसमा गाभ्नेरगाभिने मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंकको जेठ २९ को पत्र संख्या बैं।बि।नि।बि।र मर्जर र२२र०८०रबाट घू वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति प्राप्त भएको व्यहोरा त्यहाँको जानकारीको लागि अनुरोध

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*