दुई हाईड्रोपावरको शेयर मूल्य १ हजारमाथि पुग्यो
काठमाडौं । पछिल्ले समय हाईड्रोपावरको शेयर मूल्यमा उछाल आउन थालेको छ।आज दुई हाईड्रोपावरको शेयर मूल्य १ हजारमाथि पुगेको छ।
कुथेली बुखरी र माण्डुको शेयर मूल्य १ हजार माथि पुगेको हो ।
माण्डु हाइड्रोपावरको शेयर ३ दशमलव ९९ प्रतिशतले वृद्धि भएर १ हजार ४४ रुपैयाँ १० पैसा कायम भएको छ।
कुथेली बुखरीको शेयर मूल्य ० दशमलप २६ प्रतिशतले वृद्धि भएर १ हजार ५ सय ४९ पुगेको छ।