एभरेष्ट बैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि दरखास्त आव्हान गरेको हो ।
कम्पनीले हाइड्रोपावर इन्जिनियरमा डिपुटी म्यानेजर र सिभिल इन्जिनियरमा असिस्टेन्ट म्यानेजर माग गरेको छ । जसका लागि शैक्षिक योग्यता कुनैपनि हाइड्रो प्रोजेक्टमा अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २६ गतेसम्म कम्पनीको बेवसाइट https://everestbankltd.com/careers/ मार्फत आवेदन दिन सकिनेछ ।