नबिल बैंकले ऋणपत्र बिक्रि गर्ने अनुमति माग्न पुग्यो बोर्ड
काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको ।छ
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ९३ अर्ब रुपैयाँको० ऋणपत्र बिक्री गर्न बार्डसँग अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यसको अवधि ८ वर्षको हुनेछ । यो डिबेन्चरमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।