बीमा प्राधिकरणका पाँच जना सहायक निर्देशक उपनिर्देशकमा बढुवा
३ फाल्गुन २०८१, शनिबार २०:३९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पाँच जना सहायक निर्देशक उपनिर्देशकमा बढुवा भएका छन् । कार्यक्षमता मूल्यांकनको आधारमा चार जना उपनिर्देशकको बढुवा गरिएको हो।
बीमा प्राधिकरणका शम्भु प्रसाद मिश्र, जमुना अर्याल, केदार नाथ भट्ट, रन्जिता के.सी. र सविता थापा कार्यसम्पादन मूल्यांकनद्वारा सहायक निर्देशकबाट उपनिर्देशक पदमा बढुवा बीमा प्राधिकरणको बढुवा भएका हुन् ।