यस्तो हुने छ गभर्नर डा.पौडेलको नोटमा हस्ताक्षर

६ जेष्ठ २०८२, मंगलवार १९:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई १८ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । नयाँ गभर्नरसँगै नयाँ नोटमा कस्तो दस्तखत आउला भन्ने आम कौतुहल देखिन्छ ।

मन्त्रिपरिषदको निर्णय हुनेबित्तिकै नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलसँग उनको हस्ताक्षर मागिएको थियो ।

उनले डिजिटल दस्तखत पठाइदिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*