डिप्रोक्स लघुवित्तका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त
११ जेष्ठ २०८२, आईतवार १०:२१

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष दाहालको पदावधि समाप्त भएको छ।
दाहाल २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको कम्पनीले जानकारी दिएको छ।
1748145532411