बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा केदारनाथ भट्ट

५ भाद्र २०८३, शुक्रबार १६:३६

काठमाडौं । बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टले पाएका छन् ।  यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका भट्ट कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका हुन्।

यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयमा १६ महिना प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारीमा सम्हालिसकेका केदारनाथ भट्टसँग यसअघि नै जिम्मेवारी सम्हालेको अनुभव रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*