आज यी कम्पनीमा लगानीकर्ताको सर्वाधिक आकर्षण

२६ आश्विन २०८३, सोमबार १५:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से ४ अंकले बढेसँगै ४ अर्ब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यसदिन १ करोड २७ लाख १९ हजार ७३४ कित्ता शेयर किनबेच भएको हो।

यसदिन कुमारी बैंक लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, साहस ऊर्जा लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ।

त्यसपछि हिमालयन डिस्टिलरी लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, शिवम् सिमेन्ट्स लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*