बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

३० आश्विन २०८३, शुक्रबार १०:५५

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला चार हजार १५० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*