लेखा समूहका ६१ उपसचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?
१२ कार्तिक २०८३, बिहीबार ०९:०५

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहअन्तर्गतका ६१ जना उपसचिवस्तरका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।
कार्यालयले कात्तिक ११ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो ।












