आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

१३ कार्तिक २०८३, शुक्रबार १५:०५

काठमाडौं । आज नेप्से ५.४५ अंकले घटेर २६९० को विन्दुमा कायम हुँदा ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

यसदिन लुम्बिनी विकास बेंक, शिवम् सिमेन्ट, घलेम्दी हाइड्रो, ग्रीन भेन्चर्स, सोलु हाइड्रोपावर, ग्लोबल आईमई बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स एण्ड आयल, पिपुल्स हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*