सपोर्ट लघुवित्तको सीईओमा महेश कुमार चौधरी

१७ मंसिर २०८०, आईतवार १०:११

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश कुमार चौधरी नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंसिरि १५ गते बसेको बैठकको निर्णयले चौधरीलाई सीईओमा नियुक्त गरेको हो । उनलाई कम्पनीले चार वर्ष समयवधिको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*