स्वावलम्बन लघुवित्तको बोनश शेयरको मूल्य समायोजन

२१ मंसिर २०८०, बिहीबार १५:४१

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले स्वावलम्बन लघुवित्त बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज लघुवित्तको १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ६ सय ४० रुपैयाँ तोकेको छ । नेप्सेले आज कायम अन्तिम शेयर मूल्य ७ सय २० दशमलव १० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात लघुवित्तका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*