दुई बजे राष्ट्र बैंकको पत्रकार सम्मेलन, मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिने

२२ मंसिर २०८०, शुक्रबार १०:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अपरान्ह २ बजे काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछ । चालु आवको पहिलो पहिलो त्रैमासिक समीक्षा आधारित मौद्रिक नीतिको समीक्षा सार्वजनिकपछि केन्द्रीय बैंकले पत्रकार सम्मेलन गर्न लागेको हो ।

आज केन्द्रीय बैंकले केही नियामकीय सीमाहरु घटाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नुअघि आज विहानदेखि सञ्चालक समितिको बैठक बसिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*