नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नवौं वर्षमा प्रवेश

२४ मंसिर २०८०, आईतवार १६:५३

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ ।

आठौं वर्ष पुरा गरि नवौं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले नयाँ डिम्याट खाता तथा मेरो सेयर खाता खोल्दा र नवीकरण गर्दा पाइने छूट योजनालाई वार्षिकोत्सवको अवसर पारी सीमित अवधिको लागि थप गरिएको बताएको छ ।

साथै, कम्पनीले आगामी दिनहरुमा अझ सर्वसुलभ र ग्राहकमैत्री सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*