नबिल बैकको ग्राहकलाई अत्यन्त जरुरी सूचना
२९ पुष २०८०, आईतवार १७:२६

काठमाडौं । नबिल बैंकले आज पेमेन्ट सर्भिस अपरेसन फेनपेमा मर्मत कार्य भईरहेको हुँदा फण्ड ट्रान्सफर, क्यूआर पेमेन्ट, बिल पेमेन्ट लगायतको सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।
यसबाट ग्राहकलाई पर्ने जाने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ । साथै केही जानकारी चाहे बैंकको सम्र्पक नम्बरमा कल गर्न बैंकले आग्रह गरेको छ ।











