सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा कार्की नियुक्त

९ माघ २०८०, मंगलवार ११:१७

काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् ।

बैंकको माघ ८ गते बसेको संचालक समितिको ४१६ औं बैठकले ललितपुर–१४, नखिपोट निवासी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्कीलाई बैंक तथा वित्तीय संस्था ऐन २०७३, कम्पनी ऐन २०६३ र नेपाल राष्ट्र बैंकको स्वतन्त्र संचालक नियुक्तिसम्बन्धी नीति नियम बमोजिम नियुक्त गरिएको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*